शुद्धोधन गाउँपालिका, कपिलवस्तु न्यायिक समिति समक्ष पेश गरेको
प्रतिउत्तर-पत्र
सालको विवाद दर्ता नं. मिति:
जिल्ला कपिलवस्तु शुद्धोधन गा.पा. नं वडा मौजा बस्ने को छोरा वर्ष को श्री (प्रतिवादी)
विरुद्ध
जिल्ला कपिलवस्तु शुद्धोधन गा.पा. नं वडा मौजा बस्ने को छोरा वर्ष को श्री (निवेदक)
विषय: |
माथि उल्लेखित विपक्षी भएको उक्त विषयमा यस न्यायिक समितिबाट मेरो नाममा जारी भएको प्याद यस समितिको सचिवालयबाट मिति मा प्राप्त भएकोले फिराद दावीका सम्बन्धमा देखिएको व्यहोराको लिखित प्रतिउत्तर लिई उपस्थित भएका छु।
१. वादीले निवेदनमा उल्लेख गरेको विषयहरुका सम्बन्धमा मेरो यथार्थ व्यहोरा निम्नानुसार खुलाएको छु ।
२. फिराद दावी पूर्णरुपमा आशिक रुपमा स्वीकार गर्दछु/गर्दैन ।
३. अन्य कुनै दावी भए निम्नानुसार उल्लेख गर्दैछु ।
४. फिराद दर्ता गर्ने हकदैया ले आफ्नो अधिकार अनुसार निवेदन दर्ता गरेको/ नगरेको ।
५. यो फिराद दावी अनुसार यस न्यायिक समितिको अधिकार अनुसार हेर्न मिल्ने वा नमिल्ने ।
६. प्रतिवादिमा लाग्ने / प्रतिउत्तरमा लाग्ने दस्तुर रु.१०० यसै साथ ल्याएको छु |
७. आवश्यक प्रमाणहरु तथा सम्बन्धित कागजातको प्रतिलिपि यसै साथ संगलन गरेको छु |
८. यसमा लेखिएको व्यहोरा ठीक साँचो छ झूठा ठहरे कानुन बमोजिम सहुला बुझाउँला ।
निवेदक:
नाम:
ठेगाना: शुद्धोधन गा.पा. नं वडा मौजा
सम्पर्क नं.:
इति सम्वत साल महिना गते रोज शुभम्।